May 13, 2010

अब फेसबुक ले नै नया सरकार बनाउने भयो !

फेसबुक मा विभिन्न थरिका ग्रुप हरु बनाइएका छन् अनि तिनीहरुको आफ्नै प्रयोजन छ . कुनै रमाइलो को लागि छ भने कुनै साथी हरुको समूह तेस्तै कुनै राजनैतिक प्रयोजन को लागि पनि बनाइएका छन् .
विभिन्न थरिका ग्रुप त देखिनै रहेको हो तर आज फेसबुक हेर्दै जादा एउटा ग्रुप देखे "माओवादी नेतृत्वको सरकार गठनको लागि फेसबुक अभियान" र असमन्जस्य मा परे अब जनमत मात्र हैन सरकार नै फेसबुक बाट बनाऊने रे . त्यसै भएर होला गत हप्ता सरकार ले पनि राजनैतिक र राष्ट्रियता मा आंच आउन सहयोग पुराउने खालका ग्रुप र पोस्ट हरु लाई रोक लगाउने र तेसो गर्ने लाई कारबाही गर्ने भनको . माओबादीको संघर्स जंगल, सडक अनि फेसबुक हुने पो हो कि ?

No comments:

Post a Comment