Nov 18, 2010

उस्तै उस्तै दुई गीत हरु

यी तल पोस्ट गरेका दुवै गीत हरु उस्तै छन्, सङ्गीत एकै छ भाव एकै छ केवल भाषा मात्र फरक हो . तर पनि भिडियो हेर्दा चै अलि धेरै नै फरक लाग्यो त्यो पनि यसको प्राबिधिक पक्ष. अलि दुख पनि लग्यो .
तपाईं पनि हेर्नुस है त !
 तुम हो  मेरे कौन?



सून कथा एउटा गीत