May 13, 2010

ब्लग मा थपिएका कुरा हरु

अब हाम्रो ब्लग पनि "Google AdSense" दर्ता भै सकेको छ . अनि यसलाई अलि चालु (Interactive) बनाउन को लागि फेसबुक को लाइक ("facebook like" button) पनि राखिएको छ .
यसको सुधार को लागि साथी हरुको सल्लाह(advice), सुझाव(suggestion) अनि योगदान (Contribution)को पनि अपेक्षा छ .
cheers!!!

No comments:

Post a Comment