Aug 16, 2010

Small effort can make a big change

-Birodh Rijal
AIT, Thailand
यो भिडियो मा देखाएको कुरा हामीलाई अनौठो नलाग्न सक्छ किनकि त्यो बास्तबिकता हामी संग पनि त्यति अपरिचित छैन . तर एउटा सानो प्रयास ले कति ठुलो परिवर्तन दिन सक्छ यो एउटा उदाहरण हुन सक्छ.
हामीले मनाई रहने "जन्मदिनको " उपहारहरु को सट्टा या त्यस बाट केहि रकम संकलन गरेर ठुलो समस्या भोगी रहेका मानिस हरुलाई सहयोग पुराउन सक्छौ .Tough it may not be the novel idea it has changed some life. I would like to appriciate this concept.
watch the following vedio trailler.

charity: water 2010 September Campaign: Clean Water for the Bayaka from charity: water on Vimeo.