Apr 11, 2010

नाचे हाम्रा साथी हरु अनि दोहोरियो इतिहास पहिला हुने !!!


ए . आइ . टि कल्चरल शो २०१० को अवसर मा नेपाली टोलि को प्रस्तुती निकै नै उत्कृस्ट रह्यो . गत वर्ष जस्तै यो वर्ष पनि नृत्य प्रतियोगिता (डान्स कम्पिटिसन ) मा नेपाल पहिलो हुन सफल भयो . बधाई छ हामी सबै लाई अनि धन्यवाद हाम्रा साथी हरुलाई . उक्त प्रत्योगिता मा अमित , मोहन , श्रीजन, सबिता , इन्दिरा , नमिता , स्मृति , स्वेता , प्रबीना , कीरण अनि सुरेश  ले नृत्य प्रस्तुत गरेका थिए तेस्तै कुन्जन र किरण ले यो प्रतियोगिता को थिम लोगो कोर्न मा सहयोग गरेका थिए . सबै लाई धन्यवाद !