Jul 17, 2010

लौ आयो ..काम चलाउ बजेट नया आर्थिक बर्सको लागि !

आर्थिक वर्ष , २०६७/६८ को नियमित बजेट बेबस्थापिका संसद समक्ष प्रस्तुत हुन नसक्ने भएको ले , आयो यो काम चलाउ बजेट !

यो उहाँको मात्र आवाज हैन , यो हाम्रो देशका संचालक हरुको सोचको रिफ्लेक्सन हो

बिरोध रिजाल 
ए .आई . टि , थाइलेडं
१८ जुलाई , २०१० 
के प्रहरी संगठन भन्दा अपराधी हरुले आधुनिक प्रविधि उपयोग गरि रहेको हो त ?
यो प्रश्नको चर्चा गर्दा प्रविधि प्रयोग मा अपराधी हरु राज्य भन्दा धेरै अगाडी छ भन्ने कुरा प्रहरी ले स्वीकार गरि सकेको छ . प्रहरी अतिरिक्त महानिरिक्षक प्रकाश कुँवर भन्नु हुन्छ  नेपाल प्रहरी भित्र  विभिन्न बैज्ञानिक प्रविधि र आधुनिक प्रविधि को अवाब छ. गत बर्ष क आपराधीक क्रिया कलाप, जस्तै जमिम शाह, लाई हेर्दा पनि अपराधी ले प्रयोग गरेको प्रविधि धेरै नै अत्याधुनिक र बैज्ञानिक छ .