May 13, 2010

हाम्रो ब्लग कै बारेमा

यो ब्लग मा प्रविधि (Technology),आविस्कार (Invention), राजनीतिक समिक्षा (Political Analysis),साहित्य (Literature)तथा केहि उपयोगी एप्लिकेसन (Useful Application) हरु साझा बनाउने प्रयास गरे कसो होला ? अनि हाम्रो समुदाय भित्र का गतिबिधि सम्बन्धि खबर हरुले पनि ठाउँ पाउने छन् . अलि दिर्घकालिन हिसाबले सोच्दा यो ब्लग धेरै ले मन पराए र 'HIT' बढ्न थाल्यो भने त्यसबाट हुने आम्दानी लाई हाम्रो समुदाय (community) को तर्फ बाट नेपाल मा कम्पुटर क्षेत्र को विकास को लागी केहि गर्न सकिन्थियो कि भन्ने मेरो विचार हो .
एस्मा साथि हरुको पनि सहयोग मिल्ने छ भन्ने कुरामा को आशा मा छु .

1 comment: