Nov 18, 2010

उस्तै उस्तै दुई गीत हरु

यी तल पोस्ट गरेका दुवै गीत हरु उस्तै छन्, सङ्गीत एकै छ भाव एकै छ केवल भाषा मात्र फरक हो . तर पनि भिडियो हेर्दा चै अलि धेरै नै फरक लाग्यो त्यो पनि यसको प्राबिधिक पक्ष. अलि दुख पनि लग्यो .
तपाईं पनि हेर्नुस है त !
 तुम हो  मेरे कौन?



सून कथा एउटा गीत


Nov 12, 2010

The 16th Asian Games, opened in Guangzhou Videos

The 16th Asian Games opened in Guangzhou on Friday in a blaze of pyrotechnics as China staged the biggest sporting gala since the 2008 Beijing Olympics. Chinese Premier Wen Jiabao declared open the Games on Haixinsha Island.
You can get the details of the games in the official website of The 16th asian games.Click here for the official website of the 16th asian games
The videos of opening ceremony of The Asian games are here. A amazing, brilliant incredible paragon of extravaganza by China.
for now enjoy the videos.
   
 


 


 


 


 


 


 

Aug 28, 2010

फुटबल खेलियो रमाइलो भयो !

-28th August, 2009
ए .आई .टि थाइलेडं
खेल खेल्नु आफैमा रमाइलो त्यसमाथि बादल लागेको मौसममा झन सबै साथी भाई हरु मिलेर चट्ट ए .आई .टि को मैदान मा फुटबल खेल्नु को त मज्जा नै बेग्लै. आज नेपाल इन्जिनीयर एसोसियसन बैंकक केन्द्र को आयोजना मा ए .आई .टि मा अध्ययनरत अनि कार्यरत साथि हरु मिलेर मैत्रीपूर्ण फुटबल खेलियो . नेपाल इन्जिनीयर एसोसियसन बैंकक केन्द्र का संस्थापक अध्यक्ष श्री ज्ञानेन्द्र आर . स्थपित बाट पेनाल्टी सुट आउट गरि सुरु गरेको खेल निकै मैत्री पूर्ण तरिकाले रमाइलो गर्दै खेलियो . मुख्य खेल सकिए पछि खेलेको पेनाल्टी सुट आउट पनि निक्कै रमाइलो भयो . खेल मैदान को छेउमा बसेर रमाई रहेका दर्शक ले पनि खेलमा झनै रौनक थपेका थिए . जे होस् पढाई अनि रिसर्च को तनाब को बिचमा ए .आई .टि मा अध्ययनरत नया र पुराना बिच घुलमिल हुन र मैत्री पूर्ण सम्बन्ध कायम गर्न यो खेलले भूमिका खेल्यो भन्ने मलाई लागेको छ .
खेल रमाइलो बनाउन सहयोग गर्ने सम्पूर्ण लाई नेपाल इन्जिनीयर एसोसियसन बैंकक केन्द्र को तर्फ बाट धेरै धेरै धन्यवाद छ !

- बिरोध रिजाल 

Aug 16, 2010

Small effort can make a big change

-Birodh Rijal
AIT, Thailand
यो भिडियो मा देखाएको कुरा हामीलाई अनौठो नलाग्न सक्छ किनकि त्यो बास्तबिकता हामी संग पनि त्यति अपरिचित छैन . तर एउटा सानो प्रयास ले कति ठुलो परिवर्तन दिन सक्छ यो एउटा उदाहरण हुन सक्छ.
हामीले मनाई रहने "जन्मदिनको " उपहारहरु को सट्टा या त्यस बाट केहि रकम संकलन गरेर ठुलो समस्या भोगी रहेका मानिस हरुलाई सहयोग पुराउन सक्छौ .Tough it may not be the novel idea it has changed some life. I would like to appriciate this concept.
watch the following vedio trailler.

charity: water 2010 September Campaign: Clean Water for the Bayaka from charity: water on Vimeo.

Aug 13, 2010

Facebook Launching Official Live Streaming Channel: Facebook Live


Today at 3 PM PST (6 EST), Facebook will unveil its new official live video streaming channel, Facebook Live. To kick off the launch, actress America Ferrera will stop by Facebook's headquarters in Palo Alto, California and use Facebook Live to announce details of her new movie, "The Dry Land," a Sundance Film Festival entry.

Jul 20, 2010

Engineers’ Day Celebrated

July 19, 2010
AIT, Thailand
Engineers’ Day, Asar 3 that is 19th July, has been celebrated here in AIT among Nepalese engineers organizing a Tea and Talk Program. The Program was organized by Nepal engineers’ Association Bangkok chapter (NEABC). The programmer started with a welcome speech by NEABC General Secretary Er. Mukesh Khadka. NEABC President, Er. Birodh Rijal, presented in a brief about Nepal engineers’ Association, its objectives  and current activities. There was a discussion on engineer’s role for the nation development and current working model of NEA.














Er. Birodh Rijal, President NEABC, giving information about NEA and its Activities among Nepalese engineers at AIT.
The talk program concluded that engineer has greater role and responsibility for the technological development of country. The state should provide favorable environment and platform for those who are willing to serve the nation. There should be fair and equitable working environment in the country. The program ended with tea giving message of harmony to all.





Engineers in TEA program



Jul 17, 2010

लौ आयो ..काम चलाउ बजेट नया आर्थिक बर्सको लागि !

आर्थिक वर्ष , २०६७/६८ को नियमित बजेट बेबस्थापिका संसद समक्ष प्रस्तुत हुन नसक्ने भएको ले , आयो यो काम चलाउ बजेट !