May 30, 2010

शुभ- यात्रा शुभकामना !!!

आज धेरै जसो अग्रजहरु  (सिनिओर्स) नेपाल फर्कदै हुनुहुन्छ . झन्डै २ बर्ष को अध्ययन पुरा गरेर अफ्नो प्यारो घर मा जादै हुनुहुन्छ. ए . आइ .टि को बसाई मा धेरै नै सम्झना आउने कुरा हरु छन् . कहिले प्रेसर अनि कहिले रमाइलो . लाइब्ररी ,  एक्जाम, प्रोजेक्ट , असैन्मेंट, थेसिस  अनि कहिले घुमघाम, पार्टी यी कुरा हरु अबस्मरनिय रहने छन् .


अफ्नो पढाई पुरा गरेर जाने सबै जना लाई बधाई अनि सुखी र सुरक्षित यात्रा को शुभकामना !!!  
तपाईं हरु संग को भेट घाट अनि बसाइ सधै सम्झना योग्य हुने छ . तपाईं हरु सबैको उज्ज्वल भबिस्य को कामना गर्दै सफल पेशा गत जीवन होश येही शुभकामना !

No comments:

Post a Comment